२ मंसिर २०८१, आइतबार

Author: नेपालपत्र

सातवटै प्रदेश प्रमुखमा सचिव तोकिए

११ माघ, काठमाण्डौ । सरकारले सातवटै प्रदेश सरकारका प्रमुख सचिव तोकेको छ । मन्त्रिपरिषदको बुधवार साँझ बसेको बैठकले यसअघि कार्यरत क्षेत्रीय प्रशासकहरुलाई नै प्रदेश मन्त्रिपरिषद तथा मुख्यमन्त्रीको कार्यलयको प्रमुख सचिव तोकेको हो । कामु सचिव यादव कोइरालालाई प्रदेश नं १