२६ बैशाख २०८१, बुधबार

चन्द्रागिरीमा हिमपात, केबलकारवाटै पुगेर खेल्न सकिने


chandragiri

१० माघ, काठमाण्डौ । समुन्द्री सतहवाट २५ सय ५१ मिटरको उचाईमा अवस्थित चन्द्रागिरिमा आज बुधवार बिहानैदेखि बाक्लो हिमपात भएको छ । राजधानीमा वर्षा हुन भएसँगै चन्द्रागिरीमा हिउँ परेको हो ।

केबलकार चढेर चन्द्रागिरी पुगेकाहरु हिउँ खेलेर रमाइलो गरिरहेका छन् । हिउँ परेसँगै चन्द्रागिरी केबलकार चढ्न जानेहरुको भीड बढ्न थालेको छ । वर्षासँगै काठमाडौंमा चिसो बढेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !