६ जेष्ठ २०८१, आइतबार

Tag: चन्द्रागिरी

चन्द्रागिरीमा हिमपात, केबलकारवाटै पुगेर खेल्न सकिने

१० माघ, काठमाण्डौ । समुन्द्री सतहवाट २५ सय ५१ मिटरको उचाईमा अवस्थित चन्द्रागिरिमा आज बुधवार बिहानैदेखि बाक्लो हिमपात भएको छ । राजधानीमा वर्षा हुन भएसँगै चन्द्रागिरीमा हिउँ परेको हो । केबलकार चढेर चन्द्रागिरी पुगेकाहरु हिउँ खेलेर रमाइलो गरिरहेका छन् ।