१५ बैशाख २०८१, शनिबार

Tag: केबलकार

बन्दाबन्दीले रोकिएको केबलकारको निर्माण शुरु

दमौली, ८ जेठ । बन्दाबन्दीका कारण रोकिएको केबलकार निर्माणको काम शुरु भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा निर्माणाधीन केबलकारको काम मङ्गलबारदेखि शुरु भएको हो । स्थानीय मजदुर प्रयोग गरी केबलकार निर्माणको काम शुरु गरिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका