४ जेष्ठ २०८१, शुक्रबार

राष्ट्रियसभा सदस्यका लागि मनोनयन सुरु, यी हुन् ठूला दलका उम्मेदवार


१० माघ, काठमाण्डौ । राष्ट्रियसभा निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता हुँदैछ। माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि बुधबार बिहान १० बजेदेखि उम्मेदवारी दर्ता हुन लागेको हो । ५६ सिटका लागि गरिने निर्वाचनमा भाग लिने उम्मेदवारहरुले आज उम्मेदवारी दर्ता गर्ने निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारी दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता नवराज ढकालले बताए । प्रदेश १ को मोरङ, २ को धनुषा, ३ को ललितपुर, ४ को कास्की, ५ को दाङ, ६ को सुर्खेत र ७ नम्बर प्रदेशको डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा स्थापना गरिएको छ ।
यी हुन् ठूला दलले टुङ्ग्याएका उम्मेदवार

नेकपा एमाले

प्रदेश १
नैनकला ओझा, मोरङ
खेम नेपाली, मोरङ
हरिचरण शिवाकोटी, झापा
पर्शु मेघी गुरुङ, संखुवासभा
आगम बान्तवा, इलाम
प्रदेश २
सुमन प्याकुरेल, सप्तरी
प्रदेश ३
पार्वती रावत, चितवन
उदया शर्मा, काठमाडौं
सिंहबहादुर विक, सिन्धुपाल्चोक
बलराम बास्कोटा, काठमाडौं
बेदुराम भुसाल, काठमाडौं
रामचन्द्र राई,मकवानपुर
प्रदेश ४
रामबहादुर थापा , स्याङ्जा
गणेश तिमिल्सिना, पर्वत
शान्ति अधिकारी ,बाग्लुङ
दीपा गुरुङ, लमजुङ
प्रदेश ५
रामलखन हरिजन , पश्चिम नवलपरासी
खिमलाल भट्टराई , रुपन्देही
मीना बुढा, रोल्पा
कोमल वली , दाङ
प्रदेश ६
कविता बोगटी (महिला), हुम्ला
नन्दा शर्मा (महिला), सुर्खेत
नरपति लोहार, कालिकोट
भैरवसुन्दर श्रेष्ठ, जाजरकोट
ठगेन्द्र पुरी,पश्चिम रुकुम
प्रदेश ७
कमला ओली, कैलाली
इन्दु कडेरिया बिष्ट, कञ्चनपुर
शेरबहादुर कुँवर, अछाम
चक्रप्रसाद स्नेही, डडेलधुरा

नेपाली कांग्रेस

प्रदेश १
रमेशजंग रायमाझी
प्रदेश २
जितेन्द्र देव थप एक उम्मेदवार टुङग्याउन बाकीँ
प्रदेश ३
राधेश्याम अधिकारी
प्रदेश ४
सुरेन्द्रराज पाण्डे
वृन्दा राना मगर
जीतबहादुर नेपाली
प्रकाश पन्त
प्रदेश ५
दुर्गाप्रसाद उपाध्याय
अनिता देवकोटा
मैकुलाल वाल्मीकि
लुटबहादुर खत्री
प्रदेश ६
विष्णुबहादुर शाही,
सूर्यदेवी मल्ल,
सीताराम विके
गोपालप्रसाद शर्मा
प्रदेश ७
बद्री पाण्डे
तारादेवी भट्ट
शेरीराम पार्की
छत्रराज जोशी

(माओवादी केन्द्र)

प्रदेश १
विना पोखरेल
प्रदेश २
शशिकला दाहाल एक जना उम्मेदवारको नाम टुंगो लगाउन बाँकी
प्रदेश ३
रामबहादुर थापा
गंगा पराजुली
प्रदेश ४
दीनानाथ शर्मा
खिमकुमार विश्वकर्मा
प्रदेश ५
राजकुमार कुंवर
चन्द्रबहादुर खड्का
प्रदेश ६
जीवन बुढा
युटुल लामा
कालीबहादुर मल्ल
प्रदेश ७
लालिराम लोहार
हरिराम चौधरी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !