१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्तिको तयारीमा सरकार

२६ मंसिर काठमाडौँ l सरकारले बिहीबारको मन्त्रिपरिषद् बैठकबाट प्रदेश प्रमुख नियुक्ति तयारी गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सातै प्रदेशमा प्रमुख नियुक्ति गर्न आन्तरिक छलफल अघि बढाएका छन्।प्रदेश सभा सदस्यको सपथ ग्रहण प्रदेशह प्रमुखले गराउने संविधानमा उल्लेख छ। प्रदेश प्रमुख आलंकारिक