१२ आश्विन २०८१, शनिबार

Author: नेपालपत्र

एमाले र माओवादी एकअर्कामा विलय भई तेस्रो प्रकारको पार्टी बन्ने तयारी

६ पुस, काठमाडौं l साझा चुनावी घोषणापत्र निकाली निर्वाचनमा होम्मिएका नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण प्रक्रियाको औपचारिक सुरुआत शुक्रबार हुने भएको छ । दुवै पार्टीका अध्यक्षसहित शीर्ष नेता सम्मिलित केन्द्रीय एकता संयोजन समितिको बैठक शुक्रबार बस्ने भएको छ ।