४ जेष्ठ २०८१, शुक्रबार

भैरवनाथ गणभित्र बम विस्फोट, ३ सेना घाइते १ जनाको अवस्था गम्भिर


nepal-army

१९ माघ, काठमाण्डौ । काठमाण्डौको महाराजगञ्जमा रहेको भैरवनाथ गणभित्र बम विस्फोट भएको छ । विस्फोटवाट ३ जना सेना घाइते भएका छन् ।

घाइतेमध्ये १ जना सेनाको अवस्था गम्भिर रहेको बताइएको छ । तालिम गर्ने क्रममा विस्फोट भएको सेना प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । घटनाबारे विस्तृत विवरण आउन बाकी छ । यो खबर नागरिक न्युजवाट लिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !