६ बैशाख २०८१, बिहिबार

Tag: बम विस्फोट

कालीकोटमा बम विस्फोट : २ बालिकाको मृत्यु, ३ जना गम्भीर घाइते

काठमाडौं । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका-१० रानावाडामा बम विस्फोट हुँदा २ जना बालिकाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । तिलागुफाको रानावाडास्थित कोदोबारीमा बम विस्फोट हुँदा स्थानीय ४ वर्षीया बालिका झरना थापा र ४ वर्षकी सरस्वती रानाको