१४ बैशाख २०८१, शुक्रबार

कमलाको हत्या प्रदीपले गरेको स्वीकार


हत्या

१९ माघ, पर्वत । बागलुङको जैमिनी–८ छिस्तीकी कमला शर्मालाई हत्या गरेको कुरा पर्वत बिहादी–२ का विक्रम भन्ने प्रदीप पराजुलीले गरेको स्वीकार गरेका छन् ।

पराजुलीले प्रहरीले शंकाको आधारमा पक्राउ गरी नअनुसन्धानका क्रममा प्रदीपले गुल्मीको कालीगण्डकी गाउँपालिका–६ स्थित देउते बगरको गुल्मी र पर्वत जोड्ने झोलुङगे पुल नजिकै हत्या गरेर कालीगण्डकीमा फालेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय बरेङडाँडाका इन्चार्ज प्रहरी नायब निरीक्षक दानबहादुर केसीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !