२५ बैशाख २०८१, मंगलबार

Tag: कमला

कमलाको हत्या प्रदीपले गरेको स्वीकार

१९ माघ, पर्वत । बागलुङको जैमिनी–८ छिस्तीकी कमला शर्मालाई हत्या गरेको कुरा पर्वत बिहादी–२ का विक्रम भन्ने प्रदीप पराजुलीले गरेको स्वीकार गरेका छन् । पराजुलीले प्रहरीले शंकाको आधारमा पक्राउ गरी नअनुसन्धानका क्रममा प्रदीपले गुल्मीको कालीगण्डकी गाउँपालिका–६ स्थित देउते बगरको गुल्मी