४ जेष्ठ २०८१, शुक्रबार

उपेन्द्र यादव र भारतीय विदेशमन्त्री सुष्मा स्वराजवीच भेटवार्ता


Upendra Sushma

१९ माघ, काठमाण्डौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र भारतीय विदेशमन्त्री सुष्मा स्वराजले शुक्रवार भेटवार्ता गरेका छन् ।

शुक्रबार बिहान सोल्टी होटलमा सरकार गठनअघिका विषयमा छलफल र चुनावपछिको अवस्थाका बारेमा छलफल भएको हो । करिब आधा घण्टा भएको छलफलवाट बाहिरिँदै यादवले छलफलमा चुनाव पछिको अवस्था, सरकार गठनलगायतका विषयमा छलफल भएको बताए । यादवले भने, ‘छलफल सकारात्मक भएको छ। अब नेपाल र भारतको मित्रता राम्रोसँग अघि बढ्छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !