१२ आश्विन २०८१, शनिबार

Author: नेपालपत्र

ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

१५ फागुन, सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका-२ देउती डाँडामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भे१त ६१८६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा गुर्भाकोट-८ का २२ वर्षे फत्तबहादुर विक, सोही ठाउँका २५ वर्षे शसिराम विक र २८ वर्षे नारायण