२ जेष्ठ २०८१, बुधबार

Author: नेपालपत्र

माओवादी केन्द्रका मन्त्रीद्वारा सामूहिक राजीनामा

२९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारको प्रमुख साझेदार दल नेकपा (माओवादी केन्द्र)का तर्फबाट सरकारमा सहभागी मन्त्रीले प्रम ओलीसमक्ष सामूहिक राजीनामा बुझाएका छन् । आज प्रधानमन्त्री ओलीसमक्ष उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आफ्नो पार्टीका तर्फबाट