१५ बैशाख २०८१, शनिबार

Tag: सहमति

सरकार बन्नुअघि चुनावमा गठबन्धन गर्ने सहमति भएको हो : खाँण

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृगष्ण खाँणले सरकार बन्नुअघि स्थानीय तहमा मात्र नभएर प्रदेश र संघिय निर्वाचनमा गठबन्धन गर्ने सहमति भएको दावी गरेका छन् । गृहमन्त्री खाँणले गठबन्धनका विपक्षमा रहेका पार्टी नेताहरुलाई कांग्रेसलाई सहमति कार्यान्वयन च्युत नगर्न आग्रहसमेत