१९ बैशाख २०८१, बुधबार

Tag: संसद भवन

राष्ट्रपति पौडेल संसद भवन जाँदा सडक अवरुद्ध नगरिने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल नयाँ वानेश्वरस्थित संघीय संसद भवन जाँदा सडक अवरुद्ध नगरिने भएको छ । राष्ट्रपति पौडेलले आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम आज अपराह्न ४ बजे संसद भवनमा प्रस्तुत गर्दैछन् । संसदका दुवै सदनको संयुक्त