७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओली किन पुगे संसद भवन ?


बैशाख १७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको अवलोकन गरेका छन् । प्रधानमन्त्री ओली संसद बैठक सञ्चालनका लागि कसरी सामाजिक दुरी कायम गर्न सकिन्छ भनेर अनुगमनका लागि संसद भवन पुगेका हुन् ।

अनुगमनमा प्रधानमन्त्रीसँग सभामुख अग्नि प्रसाद सापकोटा, कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेलगायत उपस्थित थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !