२३ बैशाख २०८१, आइतबार

Tag: रवी लामिछाने

फाइल खोलेर गिजोल्ने मात्र हो भने सरकारको दिनगन्ती सुरु हुन्छ : रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछाने सरकारले विभिन्न प्रकरणका फाइल खोलेर गिजोल्ने मात्र भएमा सरकारको दिनगन्ती सुरु हुने चेतावनी दिएका छन् । आज प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले सरकारले स्टन्टबाजी गर्नको लागि मात्र विभिन्न