१३ जेष्ठ २०८१, आइतबार

चर्चित पत्रकार रवी लामिछाने र रवीन्द्र मिश्र यतिठुलो कार्यक्रममा सहभागी हुँदै


रवि लामिछाने

काठमाडौं । चर्चित पत्रकार रवी लामिछाने एक कार्यक्रममा सहभागी हुने भएका छन्। पत्रकार लामिछाने हर्कपुर गैंडाकोटका आयोजित फाइनप्रिन्ट फिभरमा म ‘राजनीतिसँगै राजकाज’विषयमा रवीन्द्र मिश्रसँग संवाद गर्न सहभागी हुने भएका छन् ।

पत्रकार लामिछानेले सामाजिक संजालमा एक स्टाटस लेख्दै भनेका छन्, “हर्कपुर गैंडाकोटका आयोजित फाइनप्रिन्ट फिभरमा म ‘राजनीतिसँगै राजकाज’विषयमा रवीन्द्र मिश्रसँग संवाद गर्न आउनेछु ।मिति : २०७७ फागुन २९ शनिबार समय : दिउँसो २:१५ देखि ३:०० बजेसम्म”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु