४ बैशाख २०८१, मंगलबार

Tag: रवीन्द्र मिश्र

रवीन्द्र मिश्रलाई पुन: हराउँदै काठमाडौं-१ बाट प्रकाशमान विजयी

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौथो पटक विजयी भएका छन् । प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहका छोरा सिंहले बुबाको राजनीतिक विरासतलाई कायम राख्दै आएका छन् ।