५ जेष्ठ २०८१, शनिबार

रवीन्द्र मिश्रलाई रवी लामिछानेको प्रश्न: चुनावमा जनताले तपाइलाई पाखा लगाई दियो भने के गर्ने ?


रवीन्द्र मिश्र, रवी लामिछाने

पत्रकार रवी लामिछानेले रवीन्द्र मिश्रलाई चुनावमा जनताले तपाइलाई पाखा लगाई दियो भने के गर्नुहुन्छ भन्दै प्रश्न गरेका छन्। एककार्यक्रममा बोल्दै लामिछानेले चुनावमा जनताले मतदान नगरेको खण्डमा के गर्नुहुन्छ भन्दै प्रश्न गरेका छन्।

मिश्रले जवाफमा देश बदल्नको लागि हामी सबै मिलेर जानुपर्ने बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !