१४ बैशाख २०८१, शुक्रबार

Tag: मृतकको संख्या

बागलुङ बस दुर्घटना (अपडेट) : मृतकको संख्या ८ जना पुग्यो

ढोरपाटन, बागलुङ । बागलुङको निसीखोलामा आज साँझ भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ जना पुगेको छ भने घाइते २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकका अनुसार दुर्घटनामा मृत्यु भएका