२० बैशाख २०८१, बिहिबार

Tag: भ्रष्टाचार मुद्दा

अख्तियारद्वारा विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले अमेरिकी स्थायी आवासीय अनुमति पत्र लिएको आरोपमा पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । विदेशी अवासीय अनुमति