२२ बैशाख २०८१, शनिबार

Tag: भिम रावल

एमसीसीका समर्थक सबै राष्ट्रिय गद्दार हुन् : भिम रावल

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता एवं सांसद भिम रावलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता प्रतिनिधिसभामा छलफलका लागि पेश गरिनु आपत्तिजनक भएको बताएका छन् । अर्थमन्त्री जनार्दन शर्माले एमसिसी सम्झौता संसदवाट पारित गर्न छलफलका लागि