५ जेष्ठ २०८१, शनिबार

ओलीलाई रावलको चुनौती: “म एक पदमा बस्न तयार छु, तपाई सक्नुहुन्छ”


भीम रावल

३० वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता भिम रावलले प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीकोविधान अनुसार चल्न आग्रह गरेका छन् । सासदसमेत रहेका रावलले एक व्यक्ति एक पद लागु गर्न र आफु पनि एक पदमा मात्र बस्ने चुनौती दिएका छन् ।

नेता रावलले एक टेलिभिजनको अन्तर्वार्तामा प्रश्नको जवाफमा भनेका छन्, “एक व्यक्ति एक पद प्रधानमन्त्री ओलीवाट लागु गर्नुपर्छ । त्यसपछि प्रचण्ड र सचिवालय सदस्य अनि म पनि तयार छु । म यहिवाट चुनौती दिन्छु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !