१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रधानमन्त्री निवास बालुवाटार

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय सभा निर्वाचन, संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक जारी रहेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयका अनुसार राष्ट्रिय सभा निर्वाचनसहित