२३ बैशाख २०८१, आइतबार

प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेस पदाधिकारीको बैठक बस्दै


शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेपाली काँग्रेस पदाधिकारीको बैठक बस्दै छ । भोलि बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकका एजेन्डामाथि बुधबार दिउँसो २ बजे बालुवाटारमा छलफल हुन लागेको एक नेताले जानकारी दिए ।

एक नेताका अनुसार काँग्रेस म्याद सिकाएका भ्रातृ तथा शुभेच्छुक संस्थालाई अधिवेशन उन्मुख गराउने तयारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !