२३ बैशाख २०८१, आइतबार

Tag: कांग्रेस पदाधिकारी

प्रधानमन्त्री देउवाले कांग्रेस पदाधिकारीसहित राष्ट्रपति भण्डारीलाई भेट्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने भएका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न देउवा पार्टी पदाधिकारीसहित दिउँसो २ बजे राष्ट्रपति भवन शितल निवास जाने भएका हुन् । नागरिकता विधेयकको विषयलाई लिएर राष्ट्रपति