१४ बैशाख २०८१, शुक्रबार

Tag: नयाँ पार्टी

प्रभु साहले नयाँ पार्टी खोल्दै, के राख्दैछन् पार्टीको नाम ?

काठमाडौँ । रौतहट निर्वाचन क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी खोल्दैछन् । नेकपा एमालेले दिएको टिकट छोडेर पार्टी नै त्यागेर गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा स्वतन्त्र सांसदको रुपमा प्रतिनिधिसभामा विजयी भएका साहले नयाँ