१४ बैशाख २०८१, शुक्रबार

Tag: खेलकुद

मन्त्री श्रेष्ठ भन्छन्- खेलकुद राष्ट्रको गहना हुन्, सम्वद्र्धन गर्न आवश्यक छ

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले खेलकुद राष्ट्रको सम्पत्ति भएकाले यसको संरक्षण एवं सम्वद्र्धन आवश्यक रहेको बताउएका छन् । बन्दिपुर गाउँपालिका–१ स्थित छापमा हिजोदेखि सुरु भएको छपेली कप २०७८ को उद्घाटन कार्यक्रममा उनले स्थानीयस्तरमा हुने यस्ता खेल