१४ बैशाख २०८१, शुक्रबार

Tag: कार दुर्घटना

प्युठानको स्वर्गद्वारीबाट फर्कँदै गरेको कार दुर्घटना हुँदा ८ जना गम्भीर घाइते

काठमाडौं । प्युठानको स्वर्गद्वारीबाट फर्कँदै गरेको कार दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन् । आज सोमबार स्वर्गद्वारी मन्दिरमा दर्शन गरी फर्किने क्रममा प्यूठानको भिग्री नजिक कार दुर्घटना भएको हो । सोमबार दिउँसो ३ः३० बजेको समयमा प्युठानको स्वर्गद्वारी नगरपालिका–४,