१४ बैशाख २०८१, शुक्रबार

सिरहामा कार दुर्घटना: एक जनाको मृत्यु, तीन घाइते


दुर्घटना

सिरहा । सिरहामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार राति दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । गुर्घतनाबाट कारमा सवार धनुषा कमला नगरपालिका–१ का २२ वर्षीय धीरज मण्डलको मृत्यु भएको छ ।

गुर्घतनाबाट धनुषाकै २० वर्षीय शुभलाल मण्डल, सोही ठाउँका ७ वर्षीय बालक आयुष मण्डल र २२ वर्षीय रोशन कुमार मण्डल घाइते भएका छन् । घाइतेहरुको स्थानिय अस्पतालमा उपचार भईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !