७ बैशाख २०८१, शुक्रबार

Tag: सिरहा

सिरहामा कार दुर्घटना: एक जनाको मृत्यु, तीन घाइते

सिरहा । सिरहामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार राति दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । गुर्घतनाबाट कारमा सवार धनुषा कमला नगरपालिका–१ का २२ वर्षीय धीरज मण्डलको मृत्यु भएको छ । गुर्घतनाबाट