१४ बैशाख २०८१, शुक्रबार

Tag: ओलीको दावी

ओलीको दावी : दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने कोसिस भइरहेको छ

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने काम भइरहेको दावी गरेका छन् । आर्थिक वर्ष २०८०/८१ को लागि नेपाल सरकारको वार्षिक