४ जेष्ठ २०८१, शुक्रबार

Tag: हिक्मत कार्की

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले लिए शपथ

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सपथ लिएका छन् । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । कार्की आजै नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा