१३ जेष्ठ २०८१, आइतबार

Tag: सर्वोच्च अदालत

प्रचण्ड-माधव समूहले किन डाक्यो संसदीय दलको बैठक ?

काठमाडौं । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले आज अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधिसभा पुनःस्थापनापछि अबको कदमबारे सांसदहरुलाई जानकारी गराउन बैठक बोलाइएको हो । सर्वोच्च अदालतले संसद विघटन बदर गरेर