५ जेष्ठ २०८१, शनिबार

Tag: संसदीय दलको बैठक

जसपाको उपेन्द्र यादव पक्षले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको उपेन्द्र यादव पक्षले संसदीय दलको बैठक आज बोलाएको छ । दोस्रो पटक पुन:स्थापित प्रतिनिधिसभाको बैठक बस्नु अघि जसपाको यादव पक्षले आज १ बजे पार्टी कार्यालय बालकुमारीमा बोलाएको हो । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत