१९ जेष्ठ २०८१, शनिबार

Tag: विद्यादेवी भण्डारी

झाँक्रीका समर्थक कार्यकर्ताहरुको नाराबाजी : रामकुमारी झाँक्री हाई, हाई, केपी, विद्या बाई बाई !

काठमाडौं । मुखमा कालो टेप टाँसेर मञ्चमा उक्लिएर ‘बोल्न पाइन्छ’ भनेर हिजो कुर्लिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समुहकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेको छ । झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेपछि झाँक्रीका समर्थक एवम्