विद्यादेवी भण्डारी

  • Bidhaya Devi Bhandari

    राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान : सभामुखको छैन अत्तोपत्तो

    २४ मंसिर, काठमाडौं । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गतेका लागि आह्वान गरेकी छन् । मंगलबार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस ४ गते दिउँसो ४ बजेका लागि आह्वान गरिएको जानकारी दिएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) […]

  • राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जानकी मन्दिरमा पूजापाठ

    १३ मंसिर, जनकपुरधाम । विवाहपञचमीमा भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्न जनकपुरधाम आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले जनकपुरधामस्थित जानकी मन्दिरमा शुक्रबार बिहान पूजापाठ गरेकी छन् । राष्ट्रपति भण्डारीले मधेश भवनमा आयोजित दिवा भोजमा सहभागी हुँदै बाह्रबिघा मैदानमा भारतीय जन्तीलाई स्वागत गर्नेछिन् । पर्यटन मन्त्री योगेश भट्टराई र भूमिव्यवस्था मन्त्री पदमा अर्यालसमेत जनकपुरधाम आएका छन् ।

  • राष्ट्रपति प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न पुगिन् अस्पताल

    राष्ट्रपति प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न पुगिन् अस्पताल

    १२ मंसिर, काठमाडौं । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न मनमोहन कार्डियोथोरासक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेकी छन् । राष्ट्रपति भण्डारी बिहीबार राती ७ः४० बजे महाराजगञ्जस्थित सेन्टर पुगेकी थिइन् । उनले प्रधानमन्त्रीलाई भेटेर उपचार र स्वाथ्य स्थितिबारे जानकारी लिएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनले प्रधानमन्त्रीको […]

  • राष्ट्रपति विद्यादेवी भण्डारी भाइटीका २०७६

    चपलीहाइट पुगेर राष्ट्रपति भण्डारीले लगाइन् भाइटीका

    कार्तिक १२, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा चपली हाइटस्थित निवासमा आफ्ना जेठा भाइ तेजेन्द्र पाण्डे र कान्छा भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाई दिइएकी छिन् । राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइ कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन् । दुबै […]

  • राष्ट्रपति म्यानमारबाट सिधै जापान जाने, यस्तो छ कार्यतालिका

    १ कत्तिक, काठमाडौं । म्यानमारको भ्रमणमा हरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले जापानी सम्राट नारुहितोको शुभराज्याभिषेकको अवसरमा आयोजना हुने समारोहमा भाग लिन जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक ३ गतेदेखि ५ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएकी छिन् । परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा राष्ट्रपति भण्डारी म्यानमाको राजकीय भ्रमण सम्पन्न गरी त्यहाँबाट टोकियो प्रस्थान गर्नुहुने उल्लेख […]

  • हेलिकोप्टर चढेर एयरपोर्ट पुगिन् राष्ट्रपति भण्डारी

    २९ असोज, काठमाडौं । म्यानमारका समकक्षी विन मिन्टको निमन्त्रणामा म्यानमार जान लागेकी राष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासबाट हेलिकोप्टर चढेर विमानस्थल पुगेकी छन् । राष्ट्रपति भण्डारी किन हेलिकोप्टरमार्फत विमानस्थल गइन् भन्नेबारे राष्ट्रपति निवासले केही बताएको छैन । राष्ट्रपति भण्डारी बिहान ११ बजे हेलिकोप्टरमार्फत विमानस्थलमा उत्रिएर त्यसतर्फ प्रस्थान गरेकी छन् । म्यानमारतर्फ प्रस्थान गर्नुअघि उनलाई विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्री, […]

  • राष्ट्रपति भण्डारी बुधबार म्यानमारको भ्रमणमा जाने

    २७ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार म्यानमारको राजकीय भ्रमणमा जाने भएकी छन् । म्यानमारका समकक्षी विन माइन्टको निमयन्त्रणमा पाँच दिने भ्रमणमा राष्ट्रपति भण्डारी जान लागेकी हुन् । भ्रमणका क्रममा राष्ट्रपति भण्डारी राष्ट्रपति विन्ट र स्टेट काउन्सिलर आङ साङ सुचीसँग आपसी हित तथा द्वीपक्षीय सम्बन्ब्धबारे कुराकानी गर्नेछिन् । राष्ट्रपति भण्डारीले नेपाली मूलका म्यानमारका नागरिकहरुसँग […]

  • राष्ट्रपति भण्डारीको सम्बाेधन

    राष्ट्रपति सीको सम्मानको राजकीय भोजमा राष्ट्रपति भण्डारीको सम्बाेधन (पूर्णपाठ)

    असोज २५, काठमाडौँ । नेपालकी राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारीले नेपाल-चीन सम्बन्ध सागर झैँ गहिरो र सगरमाथा जस्तै उच्च रहेको बताएकी छन् । चिनियाँ समकक्षी महामहिम सी चिनफिङको सम्मानमा आज आयोजित राजकीय भोजमा मन्तव्य व्यक्त गर्दै उनले पञ्चशीलमा आधारित सम्बन्धलाई थप उचाइमा लैजाने प्रशस्त सम्भावना रहेको बताइन् । साथै उनले भनिन्, “पारस्परिक विश्वास, सम्मान र हितमा […]

  • चिनियाँ राष्ट्रपतिको काठमाडौंमा सवारी

    चिनियाँ राष्ट्रपतिको काठमाडौंमा सवारी (फोटो फिचर)

    असोज २५, काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन् । चिनियाँ राष्ट्रपति सी ५ बजे काठमाडौं अवतरण गरेका हुन् । उनी एयर चाइनाको विशेष विमानबाट काठमाडौं आएका हुन् । स्वागतको लागि राष्ट्रपति भण्डारी विमानसम्म पुगेकी थिइन्। राष्ट्रपति सी एयर चाइनाको विशेष विमानबाट […]

  • चिनियाँ राष्ट्रपति सीलाई नेपाली सेनाद्वारा गार्ड अफ अनर 1

    चिनियाँ राष्ट्रपति सीलाई नेपाली सेनाद्वारा गार्ड अफ अनर

    २५ असोज, काठमाडौं । दुईदिने नेपालको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ । त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेपछि विमानस्थलको अति विशिष्ट कक्षको गेटमा पञ्चकन्याले माला दिएर स्वागत गरेका गरेका छन् । पञ्चकन्याले स्वागत गरेपछि सीको सम्मानमा नेपाली सेनाबाट गार्ड अफ अनर अर्पण गरेको छ। राष्ट्रपति […]

  • चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा राष्ट्रपति भण्डारीले गरिन् स्वागत

    यसरी गरियो चिनियाँ राष्ट्रपति सीलाई स्वागत (फोटो फिचर)

    असोज २५, काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन् । चिनियाँ राष्ट्रपति सी ५ बजे काठमाडौं अवतरण गरेका हुन् । उनी एयर चाइनाको विशेष विमानबाट काठमाडौं आएका हुन् । स्वागतको लागि राष्ट्रपति भण्डारी विमानसम्म पुगेकी थिइन्। उनी भारतको चेन्नेइ भ्रमणपछि नेपाल आएका […]

  • चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा राष्ट्रपति भण्डारीले गरिन् स्वागत

    चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा राष्ट्रपति भण्डारीले गरिन् स्वागत

    २५ असोज, काठमाडौं । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेकी छन् । शनिबार अपरान्ह काठमाडौं अवतरण गरेका सीलाई राष्ट्रपति भण्डारीले स्वागत गरेकी हुन् । चिनियाँ राष्ट्रपति शनिबार भारतको चेन्नइबाट एयर चाइनाको विशेष विमानमार्फत काठमाडौं अवतरण गरेका हुन् । राष्ट्रपति सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री […]

  • राष्ट्रपति भण्डारीद्वारा प्रधानमन्त्री ओलीलाई बडादशैंको टीका

    २१ असोज, काठमाडौं । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई बडादशैंको टीका लगाइदिनु भएको छ । राष्ट्रपति भण्डारीले मंगलबार अपरान्ह १ बजेर ३५ मिनेटमा राष्ट्रपति भवन शितलनिवास पुगेका प्रधानमन्त्री ओलीलाई बडादशैंको टीका, जमरा र माला लगाइ दिनुभएको छ । राष्ट्रपति भण्डारीले ओली पत्नी राधिका शाक्यलाई पनि टीका दिनुभएको छ । उहाँले सम्माननीय […]

  • राष्ट्रपति विद्यादेवी भण्डारी

    दशैँले भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने राष्ट्रपति भण्डारीको विश्वास

    २१ असोज, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको राष्ट्रिय चाड बडादशैँले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै आज दिएको शुभकामना सन्देशमा राष्ट्रपतिले चाडपर्वको सम्बद्र्धनबाट […]

  • Bidhaya Devi Bhandari

    बडादशैँको अवसरमा राष्ट्रपतिको शुभकामना (शुभकामना सन्देशसहित)

    असोज २१, काठमाडौँ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालीहरूको महान चाड “वडा दशैं/विजयादशमी, २०७६” का अवसरमा शुभकामना सन्देश दिनुभएको छ । उहाँले नेपालीहरूको राष्ट्रिय चाड बडादशैँले सबै नेपालीलाई आ-आफ्नो क्षेत्रबाट न्याय र समानता सहितको सामाजिक-आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त ब्यक्त गर्नुभएको छ । यस्तो छ राष्ट्रपतिको शुभकामना […]