९ बैशाख २०८२, मंगलबार

Tag: रामचन्द्र पौडेल

वरिष्ठ नेता पौडेललाई ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राइजिङ सन अवार्ड’

काठमाडौँ, १८ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राइजिङ सन अवार्ड’बाट विभूषित गर्ने भएको छ । बुधबार जापान सरकारले उहाँलाई सो विभूषण प्रदान गर्ने निर्णय गरेको आज यहाँस्थित जापानी