१३ बैशाख २०८१, बिहिबार

सार्वजनिक मञ्चमै देउवा र वरिष्ठ नेता पौडेलवीच भनाभन


शेरबहादुर देउवा, रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेससँग संसदको एक चौथाई संख्या पनि नभएको बताएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले सार्वजनिक मञ्चमै जोखना हेर्दाहेर्दै सरकार गठनको एउटा अवसर गुमेको बताएपछि देउवाले यस्तो बताएका हुन्।

शुक्रबार एक कार्यक्रममा देउवाले कांग्रेससँग संख्या नपुगेको भन्दै यदि अरु अगाडि बढ्न तयार भए स्वीकार गर्ने बताए । त्यसपछि पौडेलले भने, ‘जोखाना हेर्दाहर्दै एउटा चान्स मिस गर्‍यो । अर्को चान्स मिस गर्ने हो भने रुन पाउनु न हाँस्न पाउनु भन्ने हुनेछ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !