एकाबिहानै वरिष्ठ नेता रामचन्द्र पौडेलले लेखे भावुक स्टाटस Nepalpatra एकाबिहानै वरिष्ठ नेता रामचन्द्र पौडेलले लेखे भावुक स्टाटस

१८ श्रावण २०७८, सोमबार

एकाबिहानै वरिष्ठ नेता रामचन्द्र पौडेलले लेखे भावुक स्टाटस


रामचन्द्र पौडेल

काठमाडौं । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काङ्ग्रेस ताप्लेजुङका नेता एंव पूर्ब सह-सभापति, नेपाल भूतपूर्व सैनिक संघका केन्द्रिय सचिव डि.बि. राईको निधनको खबरले आफूलाई अत्यन्तै दुखि बनाएकाे बताएका छन्।

पौडेलले डि.बि. राईको निधनबाट कांग्रेसले कुशल र ईमान्दार संगठनकर्ता गुमाएकाे बताए । पौडेलले लेखेका छन्, “नेपाली काङ्ग्रेस ताप्लेजुङका नेता एंव पूर्ब सह-सभापति, नेपाल भूतपूर्व सैनिक संघ का केन्द्रिय सचिव डि.बि. राईको निधनको खबरले मलाई अत्यन्तै दुखि बनाएकाे छ । उहाँको निधनबाट कांग्रेसले कुशल र ईमान्दार संगठनकर्ता गुमाएकाे छ । याे दुखकाे घडिमा दिवङत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिराे समवेदना व्यक्त गर्दछु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
ताजा