१४ बैशाख २०८१, शुक्रबार

एकाबिहानै वरिष्ठ नेता रामचन्द्र पौडेलले लेखे भावुक स्टाटस


रामचन्द्र पौडेल

काठमाडौं । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काङ्ग्रेस ताप्लेजुङका नेता एंव पूर्ब सह-सभापति, नेपाल भूतपूर्व सैनिक संघका केन्द्रिय सचिव डि.बि. राईको निधनको खबरले आफूलाई अत्यन्तै दुखि बनाएकाे बताएका छन्।

पौडेलले डि.बि. राईको निधनबाट कांग्रेसले कुशल र ईमान्दार संगठनकर्ता गुमाएकाे बताए । पौडेलले लेखेका छन्, “नेपाली काङ्ग्रेस ताप्लेजुङका नेता एंव पूर्ब सह-सभापति, नेपाल भूतपूर्व सैनिक संघ का केन्द्रिय सचिव डि.बि. राईको निधनको खबरले मलाई अत्यन्तै दुखि बनाएकाे छ । उहाँको निधनबाट कांग्रेसले कुशल र ईमान्दार संगठनकर्ता गुमाएकाे छ । याे दुखकाे घडिमा दिवङत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिराे समवेदना व्यक्त गर्दछु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !