७ बैशाख २०८१, शुक्रबार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित


नेपाली कांग्रेस

काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाइ गोविन्दराजको चितवनमा निधन भएका कारण नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । अर्को बैठक भने तय भएको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !