९ जेष्ठ २०८१, बुधबार

Tag: रामचन्द्र पौडेल

जेलका साथीले यसरी सम्झिए नवनिर्वाचित राष्ट्रपति पौडेललाई

गण्डकी । पञ्चायत विरुद्ध जनमत बढाउन नेपाली कांग्रेसले देशव्यापी अभियान चलाएको थियो । धवलागिरि क्षेत्रमा अभियानको नेतृत्व नेता रामचन्द्र पौडेलले सम्हालेका थिए । पार्टी सङ्गठन विस्तारको जिम्मा पनि उनलाई थियो । पार्टी सुदृढीकरणको भूमिगत अभियान लिएर पौडेल बागलुङ र पर्वतका