प्रतिनिधिसभा विघटनपछि धुम्बाराही पहिलोपटक ओली नेपालको छलफल शुरु
काठमाडौं । प्रतिनिधिसभा विघटनपछि धुम्बाराही पहिलोपटक प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेता माधव नेपालबीच छलफल शुरु भएको छ । तीन महिनापछि पहिलोपटक खनाल-नेपाल समूह नेकपा पार्टी कार्यालय धुम्बाराही आफ्नो माइतघरमा पुगेर ओलीसँग भएको पानी बाराबारको सम्वन्ध