२४ बैशाख २०८१, सोमबार

Tag: भीषण आगलागी

सप्तरीको चिम्टीमा भीषण आगलागी, १०० बढी घर जलेर नष्ट

राजविराज, सप्तरी । सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण आगलागी भएको छ । आगलागीबाट एक सय बढी घर जलेर नष्ट भएको छ । गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा तीव्र गतिमा हावा चलेको बेला आगलागी हुँदा ठूलोे क्षति भएको प्रहरीले जनाएको