४ असार २०८१, सोमबार

Tag: प्रतिनिधिसभा

सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक शुरु, एमाले अनुपस्थित

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले बोलाएको प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक शुरु भएको छ । केही समयअघि संसद भवन नयाँ वानेश्वरमा शुरु भएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने अनुपस्थित रहेको छ । कार्यव्यवस्था