२० बैशाख २०८१, बिहिबार

प्रतिनिधिसभाको पहिलो बैठकमा एमालेको नाराबाजी


प्रतिनिधिसभाको बैठक

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठक नेकपा एमालेले अवरुद्ध गरेको छ । आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै एमालेले मंगलबार शुरु भएको संसद अधिवेशनको पहिलो बैठक पनि अवरुद्ध गरेको हो ।

स्रोतका अनुसार एमाले सांसदहरुको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक सञ्चालन गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !