१२ बैशाख २०८१, बुधबार

Tag: प्रतिनिधिसभा

प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन पर्सि असार ३१ गते हुने

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको उपसभामुख चयनका लागि यही असार ३१ गते शुक्रबार निर्वाचन हुने भएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पर्सि असार ३१ गते दिउसो ३ बजे निर्वाचन हुने तालिका सार्वजनिक गरेका हुन् । प्रतिनिधिसभाको