५ जेष्ठ २०८१, शनिबार

Tag: प्रतिनिधिसभा

बजेटमा लैङ्गिक उत्तरदायी पक्षलाई महत्व दिन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेटमा लैङ्गिक उत्तरदायी पक्षलाई महत्व दिन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकमा “सरकारको वार्षिक नीति तथा कार्यक्रम एंव बजेटमा लैङ्गिक पक्ष प्रवद्र्धन